Logo

भ्रम र झुट पत्तालगाइहाल्ने नयाँ पुस्ता (भिडियो विश्लेषणसहित)



काठमाडौं, २१ साउन । भ्रम र झुट अहिलेको पुस्ताले धमाधम खोतल्न थालेको छ । कुनै नेता तथा नाम चलेका व्यक्तिले झुट बोलेमा या भ्रम फैलाएमा नयाँ पुस्ताले प्रमाणसहित खुलस्त पारिदिन थालेको छ ।

सपना देखाउने तर पूरा नगर्ने इतिहासका घटनाहरु पनि नयाँ पुस्ताले खुलस्त पारिदिन्छ ।



प्रतिक्रिया दिनुहोस्