Logo

१२ वर्षको उमेरमा बलात्कार, २८ वर्षपछि छोराको जिद्दीले न्यायको आशा बढ्यो



एजेन्सी, २२ साउन । २८ वर्षअघि एक युवतीलाई वडाका दुई पुरुषले ६ महिनासम्म लगातार बलात्कार गरेका थिए । उनी त्यतिबेला १२ वर्षको थिइन् । उनी गर्भवती भइन् र छोरालाई जन्म दिइन्।

छोराको जन्म पछि, उनको जीवनमा धेरै कठिन मोडहरू आए। समाजले पनि साथ दिएन ।

तर, एक दिन जब उनको छोरो १३ वर्षको थियो, उसले आमालाई सोध्यो– “मेरो बुबा को हो?“

छोराको जिद्दीकै कारण २८ वर्षपछि आमाको बलात्कारीको पहिचान गरी पक्राउ गर्न सफल भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्