Logo

तस्बिरमा हेरौं २८औं विश्व आदिवासी दिवसको विशेष सभा



काठमाडौं, २३ साउन । २८औं विश्व आदिवासी दिवसको अवसरमा नेपालमा पनि विशेष सभाको आयोजना गरिएको छ ।

काठमाडौंस्थित राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्गमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाती महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा विशेष सभाको आयोजना गरिएको हो ।

आदिबासीको विशेष सभामा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । Photo : Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्