Logo

निर्वाचन प्रयोजनको लागि एमाले पनि दर्ता (फोटोफिचर)



काठमाडौं, २४ साउन । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

दल दर्ताको लागि एमाले नेताहरु महासचिव शंकर पारखेल र उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा आयोगको कार्यालयमा पुगेका थिए ।

एमाले पनि आज आयोगमा नयाँ दर्ता भएसँगै निर्वाचन प्रयोजनाको लागि अहिलेसम्म दर्ता हुने दलको संख्या १० पुगेको जनाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्