आज १०९० कोरोना संक्रमित थपिए, २ को मृत्यु


काठमाडौं, २४ साउन । पछिल्लो २४ घण्टामा १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६३ सय जनामा गरिएको परीक्षणमा १०९० जनामा संक्रमण पुष्टि भएको हो ।

अहिले देशभरि सक्रिय संक्रमितको संख्या भने ५८०६ पुगेको छ ।