Logo

के नेपाली खुशी छन् (भिडियो विश्लेषण)



काठमाडौं, २४ साउन । समृद्धिले मात्र खुशी नल्याउन सक्छ । खुशी ल्याउन सन्तुष्टि चाहिन्छ । के नेपाली सन्तुष्ट छन् ?

हाम्रो मौलिकताले हामीलाई खुशी दिन सक्छ । हाम्रो आफ्नै प्रकृतिले हामीलाई सुख दिन सक्छ । त्यसको पहिचान गर्ने हामीले नै हो । त्यसको मनन गर्ने हामीले नै हो ।



प्रतिक्रिया दिनुहोस्