Logo

पहिरोले पासाङ ल्हामु राजमार्ग भत्कियो,सवारी आवागमन ठप्प



काठमाडौं, २५ साउन । मंगलबार रातिदेखि गएको निरन्तर वर्षासहितको बाढीले रसुवाको पुलमा क्षति पुर्याउदा यातायात आवागमन ठप्प भएको छ ।

उत्तरगया गाउँपालिका–५ बनुवा घुम्तीस्थित पासाङ ल्हामु राजमार्ग भत्कदा रसुवा र नुवाकोटको आवागमन अबरुद्ध भएको हो ।

उक्त बाटो अबरुद्ध हुँदा गोसाईकुण्ड जाने पर्यटक र स्थानीयवासी प्रभावित भएका छन् । केही स्थानमा धान खेतसमेत पहिरोले बगाएको छ ।



प्रतिक्रिया दिनुहोस्