Logo

नासुहरुको आन्दोलन : आज १ घण्टा पेन डाउन



काठमाडौं, २५ साउन । सरकारले असमान तरिकाले तलव वृद्धि गरेको आरोप लगाउँदै नायब सुब्बाहरु आन्दोलन गर्दैै आएका छन् ।

बजेट भाषण अनुसार नै तलव वृद्धि गर्नुपर्ने उनीहरुको माग छ । नासुहरुले तलव समान वृद्धिको माग गरेका छन् ।

आन्दोलन स्वरुप आज पनि १० देखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् ।

र आज खाजा खाने समयमा दिउँसो १ देखि २ बजेसम्म सबै नासुहरुले काम गर्ने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्