Logo

वीरगञ्जमा प्राज्ञिक विद्यार्थी परिषदको अभ्यासवर्ग



काठमाडौं, २५ साउन । प्राज्ञिक विद्यार्थी परिषदको एक दिवसीय अभ्यास वर्ग वीरगञ्जमा भएको छ । राष्ट्रका लागि संकल्पको उद्देश्यसहित देशव्यापी अभियानमा रहेको प्राज्ञिकले अभ्यास वर्ग आयोजना गरेको हो ।

अभ्यास वर्गमा परिषद्का सह र्सगठन सचिव रमेश कण्डेल, राष्ट्रिय छात्रा प्रमुख लक्ष्मी कर्ण, प्रदेश छात्रा प्रमुख डा. सुष्मा तिवारी एवं जानकी र सगरमाथा प्रदेश संगठन सचिव विष्णुप्रसाद पंगेनीको उपस्थिति थियो ।



प्रतिक्रिया दिनुहोस्