डलरको भाउ आज कति


काठमाडौं, २६ साउन । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ९४ पैसा र विक्रिदर १२७ रुपैयाँ ५४ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ९२ पैसा र विक्रिदर १३० रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ४६ पैसा र विक्रिदर ८८ रुपैयाँ ८८ पैसा रहेको बैंकले जनाएको छ ।