Logo

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै



काठमाडौं, २६ साउन । आज प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को केन्द्रीय सचिवालयको बैठक बस्ने भएको छ ।

आगामी निर्वाचनको तयारी गर्न पार्टीले दिउँसो १२ बजे पछि बैठक बोलाएको हो । ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बैठक बस्दैछ ।

बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४ गते हुने निर्वाचनको रणनीति। चुनावी एजेण्डालगायतका विषयमा छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्