Logo

मन्त्रिपरिषद बैठकले के के निर्णय लेला



काठमाडौं, २६ साउन । मन्त्रिपरिषदको बैठक चलिरहेको छ । बैठकले चुनावको तयारीसम्बन्धी केही महतवपूर्ण निर्णय गर्ने बुझिएको छ ।

बैठकले कृष्णहरि पुष्करलाई अर्थ सचिव बनाउने विश्वस्त स्रोतले जानकारी दिएको छ । राजश्व सचिव पुष्करले नै अर्थको जिम्मेवारी सम्हालिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्