Logo

प्रदीप हुमागाईं फुटबलका कार्यवाहक प्रशिक्षक



काठमाडौं, २६ साउन । नेपाली राष्ट्रिय फुटबल टोलीका कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईं नियुक्त भएका छन् । बङ्गलादेशविरुद्ध असोजमा हुने मैत्रीपूर्ण खेलमा प्रशिक्षण दिनेगरी अखिल नेपाल फुटबल संघ एन्फाले नियुक्त गरेको हो ।

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कुबेतमै छन् । एन्फाको उनीसँग विवाद छ । कानूनी प्रक्रिया बढाएर एन्फाविरुद्ध जान लागेको सन्देश दिइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्