Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, २७ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १२ पैसा र विक्रिदर १२७ रुपैयाँ ७२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ४० पैसा र विक्रिदर १३२ रुपैयाँ २ पैसा रहेको छ ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५५ रुपैयाँ १७ पैसा र विक्रिदर १५५ रुपैयाँ ९० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्