Logo

शितल निवासअघि आत्मदाह गर्न खोज्दा निहारिकालाई प्रहरीले रोक्यो



काठमाडौं, २७ साउन । कुमारी आमा निहारिका राजपुतलाई प्रहरीले राष्ट्रपति भवन अघिबाट नियन्त्रणमा लिएको छ । लामो समयदेखि न्याय माग्दै आएकी राजपु्त शितल निवास अघि पुगेर आत्मदाह गर्ने प्रयास गर्ने क्रममा पक्राउ परेकी हुन् ।

आत्मदह गर्ने भन्दै उनले शरीरमा पेट्रोल खन्याएकी थिइन् । तर, प्रहरीले उनलाई आगो लगाउनु भन्दा पहिले नै पक्राउ गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्