Logo

कांग्रेस केन्द्रीय समितिको बैठक जारी



काठमाडौं, साउन २८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन वीपी नगर ललितपुरमा केहि समय अघि सुरु भएको हो ।

आजको बैठकमा केन्द्रीय कार्यसम्पादनका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको थियो । बैठकमा आगामी संघ र प्रदेशको निर्वाचनको तयारी, गठबन्धनमा सिट बाँडफाँट र पार्टीको आन्तरिक विवादबारे छलफल भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्