Logo

यस्ता छन् कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णयहरु



काठमाडौं, २८ साउन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि कांग्रेसको दल दर्ता गर्ने जिम्मेवारी मुख्य सचिव कृष्णप्रसाद पौडेललाई दिने निर्णय गरेको छ । सहमहामन्त्री भिष्मराज आङ्दम्बेले बैठकका निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।

उनले भने,‘२०७९ मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गरिनेछ ।’

यस्ता छन् निर्णयहरु :



प्रतिक्रिया दिनुहोस्