Logo

‘सम्मानजनक न्याय लिएरै छाड्छौ’ (फोटोफिचर)



काठमाडौं, २९ साउन । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था संयुक्त संघर्ष समितिको शान्तिपुर्ण आन्दोलन आज पनि जारी छ ।

द्धन्द्धपीडितहरुले गत साउन १३ गतेदेखि बिहान १० देखि दिउँसो २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिदै आएका छन् ।

द्धन्द्धपीडितहरु‘सुरक्षाकर्मीको योगदान र बलिदानीको कदर गर’, ‘देश बचाउने सुरक्षाकर्मीलाई न्याय दे’, ‘सुरक्षाकर्मी तर्फका द्धन्द्धपीडितहरुको माग पुरा गर’, ‘सम्मानजनक न्याय लिएरै छाड्छौ ।’ लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । Photo: Mukunda kalikote



प्रतिक्रिया दिनुहोस्