Logo

बायर्नद्वारा उल्फवर्ग २–० गोल अन्तरले पराजीत



काठमाडौं, साउन ३० । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । गयराति भएको खेलमा बायर्नले उल्फवर्गलाई २–० गोल अन्तरले पराजीत गरेको छ ।

बायर्नको जितमा जमल मुसिआला र थोमस मुलरले एक एक गोलको योगदान गरेका छन् । खेलको ३३ औं मिनेटमा जमलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ४३ औं मिनेटमा मुलरले अर्काे गोल गर्दै बायर्नलाई २–० को जीत दिलाएका थिए ।

Photo: NDTV sports



प्रतिक्रिया दिनुहोस्