Logo

बोडेमा नीलबाराही नाच (फोटोफिचर)



काठमाडौँ,३० साउन । मध्यपुर थिमि बोडेको ऐतिहासिक नीलबाराही गण नाच प्रदर्शन गर्दै । यो नाच गाईजात्राको भोलिपल्टदेखि चार दिन रातभर प्रदर्शन गर्ने गरिन्छ । बोडेको विभिन्न टोलमा प्रदर्शन । तस्बिर : रत्न श्रेष्ठ÷रासस



प्रतिक्रिया दिनुहोस्