Logo

२४ घण्टामा ८८८ जना कोरोना संक्रमित थिए, १ को मृत्यु



काठमाडौं, ३० साउन । पछिल्लो २४ घण्टामा ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, संक्रमणबाट आज १ जनाको निधन भएको छ ।

आज ४७४ जनाले कोरोना संक्रमण जितेका छन् ।

अहिले देशभरि ५ हजार ३ सय ८७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्