Logo

हिमालय एयरलाइन्सको जहाज एक महिना चीन उड्न नपाउँने



काठमाडौं, साउन ३१ । काठमाडौंबाट कुन्मिङका जाने हिमालय एयरलायन्सका चारवटा उडानमा चीनले रोक लगाएको छ।

काठमाडौंबाट साउन १७ गतेको उडानमा गएका ९ विद्यार्थी र ६ चिनियाँ गरी १५ जना यात्रुमा कोरोना संक्रमण देखिएपछि सिभिल एभिएसन अथोरिटी अफ चीनले भदौ महिनाको ७, १४, २१ र

कोरोनाका कारण दुई वर्षसम्म अन्तर्राष्ट्रिय उडानमा कडाइ रहेको चीनमा हिमालयले एक महिनाअघि मात्रै सातामा एक दिन मंगलबार काठमाडौ–कुन्मिङ उडानको अनुमती पाएको थियो ।



प्रतिक्रिया दिनुहोस्