Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, ३१ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रिदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ ६० पैसा र विक्रिदर १३० रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३६ पैसा र विक्रिदर ८९ रुपैयाँ ७८ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्