Logo

प्रधानमन्त्री देउवाले समय दिए भेट्ने इच्छा छ : मेयर राई (भिडिओसहित)



काठमाडौं, ३१ साउन । धरान उपमहानगरका प्रमुख हर्कराज राईले आफू प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न भनेर काठमाडौं नआएको स्पष्ट पारेका छन् । तर, काठमाडौं आएको बेलामा प्रधानमन्त्रीले समय दिए भेट्न ईच्छा रहेको उनको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले सरकारका मन्त्रीहरुसँग भने आफूले भेट्ने योजना बनाएको सुनाए । उनले पार्टीहरु सच्चिएको राम्रो हुने प्रतिक्रिया दिए । उनले आफूहरु भनेको जनताको भावना भएको उल्लेख गरे । राईले आफूलाई दलले असहयोग नगरेको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्