Logo

हिसिलासँग रोमान्टिक बाबुराम



काठमाडौं, ३१ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय नेताको रुपमा चिनिएका छन् । समसामयिक विषयमा उनले सञ्जालमार्फत नै आफ्ना धारणा सार्वजनिक गर्ने गरेका छन् ।

यसको साथसाथै पारिवारिक जमघटका तस्विर पनि उनले सार्वजनिक गर्दै आएका छन् । गृहजिल्ला गोरखा जाँदा होस वा अन्य कुनै जिल्ला भ्रमण उनी सञ्जालमार्फत आफूलाई अपडेट गराईरहन्छन् ।

आज भने उनले रोमान्टिक पारामा पत्नी हिसिला यमीसँगको तस्विर सेयर गरेका छन् । हिसिलासँगको तस्विर राख्दै उनले लेखेका छन्-“निरन्तर नयॅा यात्रामा हामी !”



प्रतिक्रिया दिनुहोस्