Logo

प्रचण्ड र बाबुरामको पार्टी एउटै चिन्हबाट चुनाव लड्नेगरि दल आयोगमा दर्ता (फोटोफिचर)



काठमाडौं, ३१ साउन । प्रचण्डले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) र बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी एउटै चिन्हबाट चुनाव लड्नेगरि आयोगमा दर्ता भएको छ । माओवादीको तर्फबाट नेता शिव खकुरेल र नेसपाबाट फणिन्द्र देवकोटा आयोगको कार्यालय पुगेका थिए ।

यसअघि नै प्रचण्ड र बाबुरामबीच आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने सहमति भएको थियो । उक्त सहमतिलाई दुबै पार्टीले अनुमोदन गराएर आज आयोगमा दर्ता भएको हो ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्