Logo

नेपाली काँग्रेसद्वारा दल दर्ता



काठमाडौं, ३१ साउन । नेपाली काँग्रेसले चुनावका लागि दल दर्ता गरेको छ । आज निर्वाचन आयोग पुगेर काँग्रेस उपसभापति धनराज गुरुङ्ग र मुख्यसचिव कृष्णप्रसाद पौडेलले ४ मंसिरमा हुने चुनावका लागि दल दर्ता गरेका हुन् ।

दल दर्ताको अन्तिम समयमा काँग्रेसले दर्ता गरेको हो । आज १० जना महिलालाई केन्द्रीय सदस्य मनोनित गरी ३३ प्रतिशत बनाएपछि काँग्रेसले दल दर्ता गरेको हो ।

तस्बिरः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्