Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, १ भदौं । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ १६ पैसा र विक्रिदर १२७ रुपैयाँ ७६ पैसा रहेको छ ।

त्यस्तै, एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ८५ पैसा र विक्रिदर १२९ रुपैयाँ ४६ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४९ पैसा र विक्रिदर ९८ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्