Logo

एनएमबि क्यापिटलको इकाईको म्युचुअल फन्डमा भदौ ९ गतेसम्म आवेदन दिन पाइने



काठमाडौं, १ भदौ । एनएमबि क्यापिटलले बिक्री खुला गरेको इकाईको म्युचुअल फन्ड योजनामा आवेदन दिने समय थप गरिएको छ ।

१२ करोड इकाई विक्रि खुल्ला गरेकोमा तोकिएको समयमा सबै इकाई बिक्री नभएपछि समय थप गर्दै भदौ ९ गतेसम्म पुर्याइएको हो ।

क्यापिटलले साउन २६ गतेदेखि १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस्