Logo

अभिनेत्री ज्याकलिनमाथि २०० करोड रिकभरीको आरोप, ईडीले चार्जशीट तयार गर्दै



एजेन्सी, १ भदौ । प्रवर्तन निर्देशनालय (ईडी) ले कन्म्यान सुकेश चन्द्रशेखरको बरामद प्रकरणमा चार्जशीट तयार गरेको छ।

रिपोर्टका अनुसार ईडीले बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई पनि यस विषयमा आरोपी बनाएको छ । फर्नान्डिजले सोधपुछका क्रममा ईडीलाई आफुले सुकेशबाट करोडौंको उपहार लिएको बताएकी थिइन् ।

उनीहरु उक्त समयमा प्रेम सम्बन्धमा थिए । उनले आफुलाई सुकेशले हिराको औंठी लगाएर प्रपोज गरेको बताउँदै आएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot