Logo

इन्द्रजात्रा मनाउनेबारे तयारी बैठक, सिंहदरबार पुगे बालेन र सुनिता



काठमाडौं, १ भदौ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल सिंहदरबार पुगेका छन् ।

काठमाडौं उपत्यकामा ईन्द्रजात्रा मनाउने विषयमा तयारी छलफलको लागि उनीहरु सिंहदरबारस्थित् संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय पुगेका छन् ।

अहिले मेयर शाह आफ्नो धारणा राखिरहेका छन् । छलफलमा पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, काठमाडौं उपत्यकाका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिति छ ।



प्रतिक्रिया दिनुहोस्