Logo

नागरिकता विधेयकमाथि संसदमा छलफल सुरु



काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि संसदमा छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका पुनःविचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०७९ लाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरी प्रमाणीकरणका लागि गत साउन १६ गते राष्ट्रपतिसमक्ष पठाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्