Logo

कृष्ण मन्दिरमा जे देखियो (फोटोफिचर)



काठमाडौं, ३ भाद्र । कृष्णाष्टमी हिन्दू धर्मालम्बीहरुले विशेष पर्वका रुपमा मनाए । देशभरका कृष्ण मन्दिरहरुमा दर्शनार्थीहरु उल्लेख्य देखिए ।

पाटनको कृष्ण मन्दिरमा सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो ।

तस्बिरहरुः मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल



प्रतिक्रिया दिनुहोस्