Logo

देउवाको श्रीकृष्ण पूजा



काठमाडौं, ३ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले कृष्णाष्टमीमा भगवान श्रीकृष्णको पूजा गरेका छन् । उनले पूजा गरिरहेको दृश्य आरजु देउवाले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेकी छिन् ।

देउवा र आरजुको धार्मिक गतिविधिको तस्बिर पछिल्लो समय निकै सार्वजनिक भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्