Logo

नेता गिरिको भेन्टिलेटरमा राखेर उपचार हुँदै



काठमाडौं, ३ भदौ । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरिको हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वकीय सचिव मन्दिप भारतीले राससलाई जानकारी दिए । गिरि घाँटीको क्यान्सर रोगबाट पीडित छन् । उनको उपचारमा डा. पंकज बर्मन खटिएका छन् । file photo



प्रतिक्रिया दिनुहोस्