Logo

पिपलको पातमा ‘’प्रमुख अतिथि’ लेखिएको ब्याच लाएर माधव नेपाल तीजको कार्यक्रममा सहभागी



काठमाडौं, ४ भदौ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल पार्टीले आयोजना गरेको तीजविशेष कार्यक्रममा सहभागी भएका छन् ।

प्रमुख अतिथिको रुपमा उपस्थित् अध्यक्ष नेपाललाई पिललको पातमा ‘प्रमुख अतिथि’ लेखिएको ब्याच लगाईदिएको देख्न सकिन्छ ।

सो अवसरमा महासचिव डा. वेदुराम भुषाल, उपमहासचिव डा. विजय पौडेललगायत उपस्थित् छन् ।

उक्त अवसरमा पार्टीका संगठित सदस्यहरुको शपथपनि गराईने जनाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot