Logo

जब द्रोपदीलाई श्रीकृष्णपत्नी सत्यमाभाले पतिलाई टुनामुना लगाउने उपाय सोधिन्…



भगवान कृष्णले ८ श्रीमतीमध्ये सत्याभामाले सबैभन्दा बढी सक्रियता देखाउँथिन् । कृष्णसँगै अरुभन्दा बढी समय रहनन्थिन् र युद्धमा पनि उनीसँगै जाने गर्दथिइन् । भगवान कृष्ण सत्यभामाको याद गर्दथे र समस्यालाई याद गरिरहन्थे । उनलाई श्रीमान–श्रीमतीको सम्बन्धको अर्थ बुझाउन पाण्डव र द्रौपदीको नजिक गए ।

पाण्डवले जुवामा सर्वश्व हारेपछि १२ वर्षको वनवासमा थिए । श्रीकृष्ण र सत्याभामाले सँगै पाँच पाण्डव र द्रौपदीलाई भेटे । तब सत्याभामाले पाँच पाण्डव द्रौपदीले भनेको मानिरहेका छन् । उनलाई पूरा सम्मान दिइरहेका छन ।

सत्यमाभाले द्रोपदीसँग जादू या मन्त्र भएकाले पतिहरुले धेरै ख्याल राखेको ठान्छिन् र यसबारे सोध्छिन् । भनेको मान्छिन् । हामी ८ श्रीमतीमध्ये कसैले पनि कृष्णमाथि अधिकार देखाउन नसक्ने सुनाउँछिन् ।

श्रीकृष्णलाई प्रभावमा राख्ने मन्त्रबारे सोध्छन् । द्रौपदीले मुस्कुराउँदै भनिन् –श्रीमान श्रीमती को सम्बन्ध एउटै मन्त्र हुन्छ । त्यो नै समर्पणमा र मेरो पाँच श्रीमान कहिले एक अर्कामा अधिकार जमाउँदैनन् । बरु हामी मात्र कोशिश मात्र गर्छौ या धेरै भन्दा धेरै एकअर्को प्रति समर्पित भए ।

उनको सुख–दुःख,परिवार, चुनौतीलाई आफ्नो मानेर यही समर्पण हाम्रो प्रेमको आधार हो तब सत्यभामालाइ थाहा भयो कि सम्बन्धको आधार भनेको के हो । यो प्रसङगले बताउनु हुन्छकी श्रीमान–श्रीमतीको आफ्नो सम्बन्ध बलियो र प्रेम ल्याउनु हो । सम्बन्धमा समर्पणको भाव तपाईँलाई नजिक ल्याउँछ । एकले अर्कामाथि अधिकार जमाउन खोजे तपाई को सम्बन्ध टुट्न सक्छ ।



प्रतिक्रिया दिनुहोस्