आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर


काठमाडौं, ६ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३५ पैसा र विक्रिदर १२७ रुपैयाँ ९५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ८१ पैसा र विक्रिदर १२८ रुपैयाँ ४१ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ५४ पैसा र विक्रिदर ८७ रुपैयाँ ९५ पैसा रहेको बैंकले जनाएको छ ।