Logo

आज दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग



काठमाडौं, भदौ ६ । निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ राजनीतिक दलका प्रतिनिधिलाई छलफलमा बोलाएको छ। छलफल अहिले बिहान साढे ११ बजेबाट सुरु हुने भनिएपछि केहिबेरमा सुरु हुने भएको छ ।

दलहरूसँग निर्वाचन आचारसंहितालगायत विषयमा छलफल हुने आयोगले जनाएको छ। आगामी मंसिर ४ गते एकै चरणमा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot