Logo

आज ६५८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु



काठमाडौं, ६ भदौ । पछिल्लो २४ घण्टामा ६५८ कोरोना संक्रमित थपिएका छन्।

६ हजार ६ सय ४३ जनामा गरिएको परीक्षणमा ६५८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

अहिले देशभरि ४२९६ सक्रिय संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्