Logo

प्रतिनिधि सभा बैठक स्थगित



काठमाडौं, ७ भदौ । प्रतिनिधि सभाको बैठक एक हप्ताको लागि स्थगित गरिएको छ ।

प्रमुख विपक्षी दल नेकपा (एमाले)को अनुरोधमा भदौ १३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

एमालेले आजदेखि भदौ १२ गतेसम्म विभिन्न कमिटिको बैठक भएको भन्दै सभामुख समक्ष आग्रह गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्