एमाले स्थायी कमिटीको बैठक आज बस्दै


काठमाडौं, ७ भदौ । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आज केन्द्रीय कार्यालय च्यासलमा बस्ने जनाइएको छ ।

आज बस्ने बैठकमा आसन्न चुनावबारे छलफल हुनेछ ।

पार्टीले चुनाव केन्द्रीत चरणबद्ध बैठक सुरु गरेको हो ।