काठमाडौं, १३ भदौ । विशाल बजार भवनको नक्सा २४ घण्टाभित्र वडा कार्यालयमा पेश गर्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ ।
विशाल बजारको बेसमेन्टमा रहेका पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको भन्दै महानगरले तत्काल नक्सा लिएर वडामा उपस्थित हुन निर्देशन दिएको हो ।
आजै मात्र महानगरपालिकाले न्युरोडस्थित सुरज अर्केडको बेसमेट खाली गरेको छ ।




प्रतिक्रिया