Logo

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर सिंहदरबार पुगे



काठमाडौं, १५ भदौ । संसदको महाअभियोग सिफारिस समितिमा बयान दिन निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सिंहदरबार पुगेका छन् ।

गत फागुनमा सत्तारुढ दलका सांसदले राणाबिरुद्ध महाभियोग दर्ता गरेका थिए । राणाविरुद्ध अध्ययन गर्न ११ सदस्यीय समितिको गठन गरिएको छ । जसमा एकवाल मियाँ, मीनबहादुर विश्वकर्मा, लालबाबु पण्डितलगायतका नेताहरु रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot