काठमाडौं, २१ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४६ पैसा र विक्रिदर १२८ रुपैयाँ ६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२६ रुपैयाँ ६७ पैसा र विक्रिदर १२७ रुपैयाँ २७ पैसा रहेको छ ।
एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६७ पैसा र विक्रिदर ८७ रुपैयाँ ७ पैसा रहेको बैंकले जनाएको छ ।





प्रतिक्रिया