Logo

मतदानमा सहभागी हुँदै मतदाता



काठमाडौँ,२२ भदौ । नुवाकोटको विदुर नगरपालिकामा खानेपानी उपलब्ध गराउँदै आएको ‘विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’को नयाँ नेतृत्व चयनका लागि बुधबार विदुरमा भइरहेको मतदानस्थलमा अध्यक्षका उम्मेदवारहरु छत्रराज डंगोल र सञ्जिवबहादुर श्रेष्ठ । २० जना उम्मेदवार मध्ये नौ पदको लागि तीन हजार १४१ घरधुरी उपभोक्ताले मतदान गर्दैछन् । तस्बिर : रामहरि न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot