महानगरले अब धोबीचौरको अनधिकृत टहरा हटाउने


काठमाडौं, २२ भदौ । काठमाडौं महानगरपालिकाले केही दिन यता अनधिकृत संरचना हटाउँदै आएको छ ।

महानगरले अब धोबीचौर–१७ स्थित बनेका अनधिकृत टहरा हटाउन डोजर चलाउने भएको हो ।

आज महाराजगञ्ज, बसुन्धरा क्षेत्रमा रहेको अनधिकृत संरचना हटाएको थियो । File Photo