Logo

सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्नसक्ने, अदालतले दियो अनुमति



काठमाडौं, २३ भदौ । नाबालिग बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने कुनैपनि बेला पक्राउ पर्ने भएका छन् ।

उनलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौंले आज प्रहरीलाई अनुमति दिएको छ ।

उनीविरुद्ध एक नाबालिक किशोरीले गौशला प्रहरीमा बलात्कारको जाहेरी दिएकी छन् ।

प्रहरीले घट्नाबारे अनुशन्धान अघि बढाएको छ । लामिछाने भने यतिवेला विदेशमा छन् ।

file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot