Logo

१० ठेकेदार कम्पनी कालोसूचीमा (सूचिसहित)



काठमाडौं, भदौ २७ । सरकारले १० वटा निर्माण कम्पनीलाई डेढ वर्षसम्म कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशन गर्दै कालोसूचीमा पर्ने १० वटा कम्पनी र ठेकेदारको नाम सार्वजनिक गरेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot