Logo

महिला साफ च्याम्पियनसिफ : भारत र बंगलादेशको भिडन्त जारी



काठमाडौं, २८ भदौ । काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिप प्रतियोगितामा अहिले भारत र बंगलादेशबीच प्रतिस्पर्धा भैरहेको छ ।

भारत र बंगलादेश सेमिफाइनलमा प्रवेश गरिसकेको छ । तर, यस खेलपछि समूह विजेता र उपविजेता तय हुनेछ ।

समूह बी बाट नेपाल र भुटानले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot